सुरक्षा

ट्राफिक प्रहरीले चोरी भएका २४ वटा मोटरसाइकल खोजी गरी लगायो सम्बन्धित व्यक्तिलाई जिम्मा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन् । महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका, पुतलीसडक, ठमेल, बालाजु,