सुरक्षा

सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले समन्वय गर्ने

बाँके । सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने भएका छन् । नेपालगञ्जमा बुधबार सम्पन्न नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशले समन्वय गरेर