सुरक्षा

नेपाली सेनाले गर्यो सुन्दरीजलस्थित खोलामा फसेका पाँच जनाको उद्धार

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिकैको खोलामा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीलाई सकुशल उद्धार गरिएको छ । गएराति आकस्मिक रूपमा पानीको बहाव बढ्दा खोलाको बीचमा फसेका उनीहरूलाई नेपाली सेनासहितको टोलीले उद्धार गरेको हो । नेपाली सेनाको चन्दननाथ