सुरक्षा

मधेश प्रदेशको सुरक्षा चुनौतीबारे बर्दिबासमा अन्तरक्रिया

बर्दिवास । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग छलफल गरेका छन् । बुधबार महोत्तरीको बर्दिवासमा जारी अन्तरक्रियात्मक बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गरेका