प्रवास

दूतावासको गाडी तोडफोड गरी अमेरिकामा ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटपाट

काठमाडौँ । अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरु लुटिएको जनाएको