राजनीति

राष्ट्रिय सभाका उम्मेदवार छनोटप्रति गगन थापाको दुई बुँदे असहमति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोटप्रति लिखित असहमति जनाएका छन्। कांग्रेस संसदीय बोर्डले गएराति पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ। त्यसप्रति थापाले लिखितरूपमा असहमति जनाएका हुन्। महामन्त्री थापाले संसदीय बोर्ड बैठकमा