राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसलाई १०, माओवादीलाई ६ र समाजवादीलाई २ सिट

  काठमाडौँ ।  राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका