राजनीति

कमल थापाले भने -एमसिसी नेपालको पूर्वाधार विकासका लागि हो, हतियार ओसारपसारका लागि होइन

हेटौंडा । राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा शनिबार हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले त्यो