नेतृत्वलाई संगठनभित्र वा बाहिरबाट भइरहेको प्रहारको सामना गर्न तयार छौंः नेता दुवाडी



काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य सञ्जय दुवाडीले अनेरास्ववियूको एकताको विषयलाई लिएर नेतृत्वको आलोचना भएकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत दुवाडीले एकताकै सन्दर्भमा नेतृत्वलाई संगठन भित्र वा बाहिरबाट भइरहेको कुनै पनि खालको प्रहारको सामना गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभिनेत्री थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं । अभिनेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

एकीकृत समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

म्याङ्लुङ । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार

म सम्पर्कविहीन भन्नु हास्यास्पद

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्ने