राजनीति

सीमामा अलपत्र परेका नेपालीहरूलाई उद्धार गरी क्वारेन्टाइनमा राख्न राष्ट्रिय जनमोर्चाको माग

राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय वक्तव्य १. भारतको सीमामा आएर अलपत्र परेर बसेका करिब एक हजार नेपालीहरूलाई उद्धार गरी नेपालमा ल्याएर क्बारेन्टाइनमा राख्न आवश्यक व्यवस्था नगरेकोमा हामीले दुःख प्रकट गर्दै त्यसबारे तत्काल आवश्यक कदम चाल्नका लागि सरकारसित अनुरोध गर्दछौँ । २.