कोरोना रोकथामका बारेमा देउवाद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग कुराकानी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथामका बारेमा पूर्वप्रधानमन्त्रीहरुसँग कुरा गरेका छन् । सभापति देउवाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग आइतबार टेलिफोनमा कुरा गरेका हुन् । त्यसक्रममा उहाँहरुसँग आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न आफूले अपील गरेको उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

कर्णाली । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले नेकपा माओवादी नेतृत्वको सरकारमा सहभागी

‘तपाइँहरु केपी ओली मात्र भन्नु हुन्छ त्यो होइन, काठमाडौंको मानसिकतानै संघीयता विरोधी’

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा अवसरवादीहरुको गठबन्धन बनेकाले

सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प छैनः मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत

प्रदेश सभामा गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत