राजनीति

चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच टेलिफोन वार्ताः कोरोनासँग जुध्न चीनले निरन्तर सहयोग गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी कोरोनासँग जुध्न निरन्तर सहयोग गर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति भण्डारीलाई सोमबार टेलिफोन गरी कोरोनासँग जुध्न सहयोग गर्ने बताएका हुन् । कुराकानीका क्रममा सी ले दुई