समाचार

माओवादी नेता बन्जाडेको सवारी दुर्घटनामा मृत्यु

बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा परी निधन भएको छ । बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका बन्जाडेको बुधबार बिहान  बुटवलको मर्सीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीले जानकारी