समाचार

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक थापासँगै महासभामा भाग लिन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की