समाचार

बलात्कार मुद्दाका अभियुक्त जेल चलान

सप्तरी । बलात्कार आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षपछि पक्राउ गरि प्रहरीले आइतबार कारागार चलान गरेको छ । करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस–७ हाल राजविराज नगरपालिका–९ वस्ने अकवर मिया ४२ वर्षीय