समाचार

रसुवागढी नाका तीन वर्षपछि मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका तीनवर्षपछि दुईतर्फी सञ्चालनमा आएको हो । कोभिडका कारण २०७६ चैत ११ गतेदेखि पूर्णरुपमा संचालनमा आएको थिएन । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी