समाचार

शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितबीच झडप

काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबीच काठमाडौंको शान्तिबाटिकामा झडप भएको छ । सोमबरा दिउँसो शान्तिबाटिकाबाट मिटरब्याज पीडितलाई जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा सुरु गरेका थिए । त्यसपछि प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज गर्नुका साथै स्थिति नियन्त्रणमा लिन अश्रु