समाचार

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिको बोडेको जात्रामा यसवर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष