समाचार

बुटवल–पाल्पा सडक दैनिक ९ घन्टा बन्द रहने

बुटवल । आजदेखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो । सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको