समाचार

काठमाडौंका मेयर साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् पदबाट राजीनामा

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् । बुधबार सामाजिक संजालमार्फत ढुंगानाले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । महानगरपालिका भित्रको वेथिति मौलाउँदै गएको र क्षेत्राधिकार बाहिर गएर

चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या


प्रकाशित मिति | २०८०, ६ असार बुधबार १२:०१