समाचार

जिल्ला अदालतमै बैंकिङ कसुर र साइबर क्राइमका मुद्दा चलाउन दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले बैंकिङ कसुर र साइबर क्राइमका मुद्दा जिल्ला अदालतहरूलाई नै हेर्न दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतको क्षेत्राधिकार राख्ने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको

चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या


प्रकाशित मिति | २०८०, ६ असार बुधबार १२:०१