समाचार

दिल्लीमा राष्ट्रपतिको उपचारका लागि ५५ लाख खर्च भएको भन्दै परराष्ट्रले अर्थसँग माग्यो भुक्तानी

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जाँदाको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडा भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । परराष्ट्रले एयर एम्बुलेन्स र निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थलाई