समाचार

सरकारको ६ महिनामा पर्यटन क्षेत्रमा सुधार

काठमाडौं । सरकारले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका