समाचार

विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गरी सरकारी ढुकुटी जोगाउन मन्त्रालयको यस्तो छ तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्न अनुरोध गर्ने बताए । उनले उच्च ओहोदाका