समाचार

अवैतनिक महावाणिज्य दूतले सवारीमा नीलो नम्बर प्लेट प्रयोग गर्न नपाउने

काठमाडौं । सरकारले अवैतनिक महावाणिज्यदूतहरुको सुविधा खोस्ने निर्णय गरेको छ । एक अवैतनिक महावाणिज्यदूतले आफ्नो ओहदाको दुरूपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै सरकारले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक