कनिष्ठलाई डीन बनाएको भन्दै आइओएममा तालाबन्दी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्राडा दिब्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डीन बनाउने निर्णय तत्काल सच्याउनुपर्ने माग राख्दै आइओएमको कार्यालयमा तालाबन्दी गरिएको छ ।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा कनिष्ठ सिंहलाई नियुक्ति गरिएको भन्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको हो ।.डा. प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि सर्च कमिटीले शाहलाई डीनमा नियुक्ति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सभा जुलुस जस्ता कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा जुलुस

दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही बोल्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकालीको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली