समाचार

महाराजगंजबाट पक्राउ परेका २५ जुवाडेलाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौं । महाराजगञ्जबाट शनिबार राति पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो । तिहारको समयमा महाराजगञ्जको