कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? अस्पतालले निकाल्यो यस्तो विज्ञप्ती



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको ग्रान्डी अस्पतालले जानकारी गराएको छ । बुधबार साँझ अस्पतालका निर्देशक चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले संयुक्त वक्तव्य जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकोले जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओली आजै वा भोलि बिहानसम्म डिस्चार्ज हुने विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री बुधबार विहान अस्पताल गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभिनेतालाई नेता ठान्ने मूर्ख हामी कोही बन्नु हुँदैन

भीम उपाध्याय । एमाले र माओवादी एकीकरण गरेका ओलीलाई माओवादीले सर्वश्व चढाउन थियो

संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति ?

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपाको केपी ओली समूहका नेता इश्वर पोखरेलले प्रधानमन्त्री केपी

संसद पुनःस्थापना पछि प्रधानमन्त्री झन् बलियोः नेता नेम्वाङ

काठमाडौं । नेकपाको केपी ओली समूहका नेता सुवास नेम्वाङ्ले संसद पुनःस्थापना पछि सरकार

हामी एमसीसीको पक्षमा छौं, ओलीलाई प्रधानमन्त्रीबाट कसैले हटाउन सक्दैनः प्रमुख सचेतक भट्टराई

काठमाडौं । नेकपाको केपी ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री