समाचार

प्रधानमन्त्रीलाई भेटेर आएका प्रचण्डले भने–डायलासिस गरेपछि उहाँको स्वास्थ्य सामान्य हुँदै गएको छ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार दिउँसो भेट गरेका छन् । प्रधानमन्त्रीलाई भेटेर फर्केपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको बताए । उनले भने,‘डायलसिस