मुख्य समाचार

नवलपरासीमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जनाको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीका तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने २० घाइते भएका छन् । प्रहरीका अनुसार गएराति कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नम्बरको ट्रक र बा४१च ६४०९ नम्बरको कार