मुख्य समाचार

वर्षाका कारण कैलालीका विभिन्न भाग डुवानमा(फोटो फिचर)

धनगढी । गएरातिदेखिको बर्षापछि कैलालीको धनगढी डुवानमा परेको छ । धनगढी उप–महानगरपालिकाको बजार क्षेत्रकै वडामा डुवान भएको हो । हुलाकी राजमार्ग वरीपरीका घर तथा पसलमा पानी पसेको स्थानीय वासिन्दाले बताएका छन्। यस्तै वडा नम्वर ३ मा पनि दर्जर्नाै घरमा पानी