मुख्य समाचार

नागरिकता विधेयकमा दलीय सहमति जुटाउन गृहमन्त्री र कानुनमन्त्रीद्वारा प्रचण्डसँग छलफल

काठमाडौं । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय,