साहित्य

कथा: सम्पति

प्रभादेवी पौडेल। दिउँसो घरको काम धन्दा सकेर यसो आँखा झिमिक्क मात्र के गरेकि थिइन् बृन्दाले बाहिर डम डम डमरुको आवाज आयो।यसो झ्यालको पर्दा उघारेर हेरिन्। गेरु रंगको बस्त्र लगाएका जोगी रहेछन्।जुरुक्क उठेर कचौरामा भिक्षा लिएर बाहिर गईन्। भिक्षा दिन लाग्दा