साहित्य

लघुकथा:पहिलो प्रेम

प्रभादेवी पौडेल। छोरो बिदेश गएपछि पहिलो पटक घर आउॅदै थियो। आमाले घरको सरसफाई देखि लिएर छोरालाई मनपर्ने खाने कुराको जोरजाम गरिन्।यो देखेर बुढाले भने, -“हैन ठूलेकी आमा आफ्नै छोरो त होनी त्यती धेरै भावनामा बग्नु हुँदैन।” -“बुढा किन किन मनले