रोचक

श्रीलंकामा इनार खन्न लाग्दा ५१० किलो नीलमणि फेला

श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ‘स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको छ । उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो । रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बताएका