सूचना/प्रबिधि

प्रदेश तीनको क्यान महासंघमा न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

हेटौंडा । सूचना तथा संचार प्रविधिसँग सम्बन्धित व्यक्ति, व्यवसायी र संघसंस्थाहरुको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश तीनको अधिवेशनले काभ्रेका मनोजकुमार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । न्यौपाने क्यान काभ्रेका पूर्व अध्यक्ष हुन् । कार्यसमितिमा उपाध्यक्ष विष्णुप्रसाद