स्वास्थ्य

चीनबाट उद्दार गरी नेपालीलाई ल्याएपछि विमानस्थलमा के गर्नुपर्छ ?

चीनको वुहानबाट नेपालीहरुलाई ल्याउने हो भने विमानस्थलमा राम्रोसँग निर्मलिकरण गर्नुपर्छ, त्यसका लागि गर्नु पर्ने कार्यहरुः १) निर्मलिकरणको लागि अलग क्षेत्र बनाउने, जहाजबाट झर्नासाथ ०.५ प्रतिशत ब्लीचिङको घोलले राम्रोसँग नुहाउने । २) ब्लीचिङले नुहाएपछि लुगा खोलेर फेरि साबुन पानीले नुहाउने, पुरानो