स्वास्थ्य

थप तीन जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५७

काठमाडौं । नेपालमा बुधबार थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित तीनै जना पुरुष हुन् ।उनीहरु सबैजना दिल्लीमा