स्वास्थ्य

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ वटा नमुना परीक्षण

काठमाडौं । झापामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना