स्वास्थ्य

चिकित्सक संघको नयाँ नेतृत्वको लागि दुई प्यानल

काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि दुई प्यानल खडा भएका छन् । शनिवार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ । प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा लोचन