स्वास्थ्य

स्याङ्जामा पाँच र पर्वतमा पाँच जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप दश जनामा कोरोना संक्रमण भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र बिरुवा गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २० का १ जना पुरुष गरि स्याङ्जामा