औषधि व्यवसायी संघ काठमाडौं शाखामा बद्री श्रेष्ठको प्यानल विजयी



काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखामा बद्रीप्रसाद श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा बद्रीप्रसाद श्रेष्ठलाई निर्वाचित गरेको छ ।

श्रेष्ठ ३६३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले गेहेन्द्रप्रसाद मिश्रलाई पराजित गरेका हुन् । मिश्रले २४८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नवराज खनाल, महासचिवमा शुभमान श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश न्यौपाने, सचिवमा देविन्द्रकुमार न्यौपाने, उपकोषाध्यक्षमा शंकर महर्जन तथा सदस्यहरुमा रत्नबहादुर कार्की, पंचकुमार श्रेष्ठ र मीनाकुमारी कँडेल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा फाइजरको खोप प्रयोग गर्न स्वीकृति

बेलायत फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसनस्थित लुम्बिनी

कोभिडका कारण फोक्सोमा दीर्घकालीन असर

अनुसन्धानकर्ताहरूले कोभिड १९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी

असुरक्षित यौन सम्बन्ध नराखौं, कन्डमको प्रयोग गरौं !

डा. अनुप बास्तोला । नेपालमा हाल २९,५०३ एचआईभी संक्रमित रहेको अनुमान छ ।