स्वास्थ्य

सुर्खेतमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सुर्खेतमा बिहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालमा गरिएको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।