बारा र पर्सामा गरी थप ३५ जनामा कोरोना संक्रमण



वीरगंज । बारा र पर्सामा गरी बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको परीक्षण रिपोर्टमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाराका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोक हो ।

थपिएका सङ्क्रमितहरु धेरैजसो वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा छन् । त्यसैगरी गरी २ जना छिपहरमाई गाउँपालिका र एक जना बाराको प्रसौनी गाउँपालिकाका रहेका नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना सङ्क्रमितको नाम रुजु गरिने

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी

सरकारमा नजाने तर आवश्यक परे ओली सरकारलाई संसदमा समर्थन गर्ने रणनीति काङ्ग्रेसले अवलम्वन गरोस् !

केशवप्रसाद भट्टराई । १. मुलुकलाई सरकार चाहिन्छ । त्यसैले सरकारमा नगएर पनि संसदमा

थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको