हेटौंडास्थित किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण



हेटौंडा । बिहीबार मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।

प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मकवानपुरका २५ जना, काठमाडौं र चितवनका एक एक जना तथा १० जना नेपाल प्रहरी रहेका छन् । चौलागाईका अनुसार, मकवानपुरमा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै हेटौंडाका रहेका छन् । हेटौंडामा १८ जना कोरोना संक्रमित थपिएका हुन् ।त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २ र बकैयाका २ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वत अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु

पर्वत । पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स–रे’ सेवा सञ्चालनमा आएको

रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट

पूर्वाधार विकासमा राज्यले वेवास्ता गरेको लोमान्थाङवासीको गुनासो

वासुदेव पौडेल, गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ,

गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका