स्वास्थ्य

विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार यो भाइरस यो हप्तामा मात्र विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको यो भाइरस दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ