स्वास्थ्य

थप १३० जनामा कोरोना संक्रमण, १९४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२०५५ पुगेको छ । त्यस्तै सोमबार थप