थप ११९ जनामा कोरोना संक्रमण, २६० जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१९२५ पुगेको छ ।

आइतबार थप २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६८०७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३८ पुगेको छ । क्वारेन्टाइनमा ९२ जना छन् भने आइसोलेसनमा १८१५ सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गर्ने गिरोह पक्राउ

  काठमाडौँ । अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने

जलविद्युत् भएरपनि बत्ती नबल्ने तमानखोला

ढोरपाटन। बागलुङको तमानखोला गाउँपालिका-६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा बस्न बाध्य

गर्मी छल्न नरपानी

अर्घाखाँची। नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल

सदनको गतिरोध हटाउन आजै हामी टुङ्गोमा पुग्नुपर्नेछः प्रधानमन्त्री

  चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ