स्वास्थ्य

थप १२० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६५०९ पुगेको छ । त्यस्तै बिहीबार थप ८५ जना