स्वास्थ्य

नेपाललाई डेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् । आयरल्याण्डबाट अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन